बिहीबार, भदौ २ २०७९
काठमाडौं १६:२२
वासिङटन डिसी 06:37

नरेन्द्र मोदीको कमेडी भिडियो !! हेर्नुहोस मनोज गजुरेलले यसरी हँसाए

इनेप्लिज २०७५ पुष ९ गते २०:०० मा प्रकाशित

मनोज गजुरेल नेपाली हाँस्यकलाकार हुन्। नेपाली कला क्षेत्रको हास्यब्यंग्य बिधामा मनोज गजुरेलको बेग्लै अस्तित्व र पहिचान छ। ‘प्रष्ट बिचारका साथमा उत्कृष्ट मनोरञ्जन’ पस्कने गजुरेल बिद्यार्थी राजनीतिबाट कलाकारितामा प्रबेश गरेका हुन्। गजुरेलका प्रश्तुतीमा बिशुद्ध मनोरञ्जनका साथै सामाजिक न्याय, राजनीतिक स्वतन्त्रता र मानवीय मूल्य मान्यताको खरो शन्देश पाइन्छ।
हेर्नुहोस भिडियो !!

पत्रकारितामा ग्राजुएसन गरेका गजुरेल, सिस्नुपानी नेपालका उपाध्यक्ष, माइ डियर इभेन्ट्स एण्ड क्रिएसनका डाइरेक्टर, मूल्यांकन मासिकसँग आबद्ध पत्रकार तथा इन्सेकसँग संबद्ध रहेर मानव अधिकारको क्षेत्रमा पनि सक्रिय रूपमा संलग्न छन्।

प्रतिक्रिया