९ बर्षकी नेपाली साल्माले मेलबर्नमा टाइकोण्डोमा ब्ल्याक बेल्ट
इनेप्लिज
२०७५ पुष ६ गते १०:३१ मा प्रकाशित
मेलबर्न निवासी सोवाना श्रेष्ठ र अबी बाहम्दुनकी छोरी साल्मा बाहम्दुनले ९ बर्षकै उमेरमा नै टाइकोण्डोमा ब्ल्याक बेल्ट प्राप्त गरेकी छिन् । २ डिसेम्बर २००८ मा जन्मेकी साल्माले आफू तीन बर्ष मात्रै हुँदा नै २० जनवरी २०११ देखि नै टाइकोण्डो खेल खेल्न शुरु गरेकी थिइन ।
ब्ल्याक बेल्ट प्राप्त गर्नु अघि साल्माले प्राप्त गर्नु पर्ने आबस्यक सबै बेल्टहरु प्राप्त गरिन । उमेर कम भएको कारण साल्माले ब्ल्याक बेल्ट प्राप्त गर्न भने केही पर्खनु पर्यो र ९ बर्षको उमेरमा सेप्टेम्बर २०१८ मा ब्ल्याक बेल्ट प्राप्त गरिन ।
साल्माले ब्ल्याक बेल्ट प्राप्त गरेपछि लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले उन्लाई बधाई ज्ञापन गर्दै आगामी दिनमा अझै उदाहरणीय उपलब्धी हासिल गर्ने सफलता मिलोस भनी शुभ-कामना ब्यक्त गरे ।
टेक्ससकी एक महिलालाई लस एन्जलसमा गाडी दुर्घटनामा परि ५ जनाको मृत्यु भए पछि ६ गणनाको हत्याको अभियोग
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
प्रतिक्रिया