भ्वाइस अफ नेपालका बिजेता सिडी बिजय आक्रोशित हुदै मिडियामा,बिक्रम बराललाई जिताउन सिडीले पैसा दिएकै हुन् त् ?(हेर्नुहोस यस्तो कुराकानी)
इनेप्लिज
२०७५ पुष ६ गते १०:१७ मा प्रकाशित
भ्वाइस नेपाल जितेर चर्चामा आएका गायक सिडी बिजयी अधिकारी मिडियामा आएर आफ्नो आक्रोश व्यक्त गरेका छन।नेपाल आइडलका प्रतिष्पर्धी बिक्रम बराललाई ५० हजार दिएको बिषयलाई लिएर मिडियाले गलत प्रचार गरेको भन्दै उनले मिडिया मार्फत बिरोध गरेका हुन्।आफु कलाले जितेको बताउने सिडिले आफु छोरा जन्मिए पछि थप चम्किएको समेत बताए।हेरौ उक्त रमाईलो कुराकानी :
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
अमेरिकी कंग्रेसका प्रतिनिधिमण्डल ताइवान भ्रमणमा
टेक्ससका गभर्नर आबोटले डिसी र न्यूयोर्कमा हजारौ आप्रवासीहरू यात्रियानबाट पठाए
प्रतिक्रिया