पूर्वका रोचक जोडीको घर बन्ने (हेर्नुहोस् भिडियो)

इनेप्लिज २०७५ पुष ६ गते १:१६ मा प्रकाशित

बखत विष्टजस्तै रोेचक जोडीको रुपमा उदाएका मोरङको लेटाङका बिष्णु मगरको जोडीको घर निर्माण गरिने भएको छ । घर निर्माण तथा जग्गा खोजका लागि
सुवर्ण लावतीको संयोजकत्वमा समिति गठन भएको हो । सोही अवसरमा उर्लाबारीका सामाजिक ब्यक्तित्व पूर्ण वाइबाले ५ हजारर रुपैयाँ सहयोग गरे ।

https://www.youtube.com/watch?time_continue=30&v=L96deBE7dzE

प्रतिक्रिया