प्रधानमन्त्री नै एैया-एैयाको अवस्थामा,राजनीति दलहरुले राजनीतिलाई धन्दा भनाए।
इनेप्लिज
२०७५ पुष ५ गते ११:२९ मा प्रकाशित
राजनीतिक बिस्लेसक प्राध्यापक डाक्टर सुरेन्द्र केसीले मुलुक विघटनको दिशा तर्फ उन्मुख रहेकोले जनताले उच्च विवेकमा फर्कनु पर्ने बेला आएको बताउनु भएको&न्ब्स्प्; छ । गर्दै डा केसीले नेपाल राजनीतिक ,कुटनैतिक आर्थिक ,सामाजिक ,धार्मिक सबै कुराले असफल बन्दै जानू मुलुक विघटन को पुर्व सङ्केत भएको र यो परिस्थिति नेताहरु स्वयंले शृजना गरेको आरोप समेत लगाउनु भएको छ।
पुर्व राजा ज्ञानेन्द्र साहको सक्रियता कुनै राजनीतिक सक्रियता नभएर पुर्व सासक को भावना भएकोले राजाले कुनै राजनीतिक परिवर्तन वा उथल पुथलबाट आफु अगाडी आउने हैसियत राख्लान भन्ने कुरा उन्ले बोकेका र बिस्वास गरेका वोरिपरीका मानिसका चरित्र र अनुहार हेर्दा पत्यारलाग्ने ठाउँ नरहेको बताएका छ्न
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
टेक्ससमा मादक पदार्थ सेवन गरेको शंकास्पद चालकले गल्फ गाडीलाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु
प्रतिक्रिया