फेरि अनु शाहलाई कस्ले लगायो धोका दिएको आरोप हेर्नुहोस भिडियो
इनेप्लिज
२०७५ पुष ४ गते २२:५९ मा प्रकाशित

चर्चित अभिनेत्री तथा मोडेल अनु शाह , अर्जुन र सरन पंगेनीको जोडदार अभिनय रहेको म्युजिक भिडियो एक तर्फी माया लाई विन्ध्यावासिनी म्युजिक मार्फत सार्वजनिक गरिएको छ ।
एकतर्फी मायाको कथा बोकेको उक्त गीतमा गायक जनक रुचालले स्वर दिएको छन् । उक्त नयाँ गीतमा बसन्त खड्काको शब्द र जनक रुचालको संगीत संयोजन रहेको छ । उक्त भिडियोको निर्देशन काजिश श्रेष्ठले गरेका छन् भने छायांकनको काम अजय रेग्मी ले गरेका छन । भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन ।

“ एक तर्फि माया ” हेर्नुहोस भिडियो
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
टेक्ससमा मादक पदार्थ सेवन गरेको शंकास्पद चालकले गल्फ गाडीलाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु
प्रतिक्रिया