बुधबार, असोज ६ २०७८
काठमाडौं २१:१२
वासिङटन डिसी 11:27

फेरि अनु शाहलाई कस्ले लगायो धोका दिएको आरोप हेर्नुहोस भिडियो

इनेप्लिज २०७५ पुष ४ गते २२:५९ मा प्रकाशित
चर्चित अभिनेत्री तथा मोडेल अनु शाह , अर्जुन र सरन पंगेनीको जोडदार अभिनय रहेको म्युजिक भिडियो एक तर्फी माया लाई विन्ध्यावासिनी म्युजिक मार्फत सार्वजनिक गरिएको छ  ।
 एकतर्फी मायाको कथा बोकेको उक्त गीतमा गायक जनक रुचालले स्वर दिएको छन् । उक्त नयाँ गीतमा बसन्त खड्काको शब्द र जनक रुचालको  संगीत संयोजन रहेको छ ।  उक्त भिडियोको निर्देशन काजिश श्रेष्ठले गरेका छन् भने छायांकनको काम अजय रेग्मी ले गरेका छन ।  भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन । 
 
“ एक तर्फि माया ” हेर्नुहोस भिडियो

प्रतिक्रिया