फेसबूकमा यस्तो सम्म मेसेज आउछ – २ वटा बिषयमा डिग्री गरेकी तर बेल्ली डान्समा सबैलाई झुमाउछिन् ( भिडियो अन्तर्वाता )
इनेप्लिज
२०७५ पुष ४ गते ११:२४ मा प्रकाशित
२ वटा बिषयमा डिग्री गरेकी तर बेल्ली डान्सरको रुपमा परिचित् मोडल बिनु शाक्य एतिबेला बिभिन्न मनोरन्जनात्मक कार्यक्रममा ब्यस्त छिन् । गत हप्ता टुडिखेलमा भएको रकवि नामक कन्सर्टमा आफ्नो आफ्नो बेल्ली डान्सको जादु चलाएकी थिइन ।
किशोर किशोरि माझ् लोकप्रिय बनेका गाएक स्वप्न सुमन, र्यापर आशिष राना उर्फ ( लाउरे ), गायक सुगम पोखरेल, नायिका स्वस्तिमा खड्का लगायत बिनु शाक्यले पनि आफ्नो धमाकेदार प्रस्तुती दिएका थिए । सुत्र इन्टर्टेन्मेन्ट सँग कुरा गर्दै मोडल तथा बेल्ली डान्सर बिनु शाक्यले आफ्नो ब्यक्तिगत कुराहरु शेयर गरेकी छिन। हेरौ उनिसँग गरेको रमाइलो कुराकानी
सविन राई भर्जिनियामा आई पुगे ,कार्यक्रमको तयारी सबै पूरा
अमेरिकामा यहीअगस्ट ११ बिहीवार र अगष्ट १२ शुक्रबार जनै पूर्णिमा एवं रक्षाबन्धन मनाईँदै
बाल्टिमोरको गोर्खाली फुटबल क्लबको आधिकारिक जर्सी (गन्जी)अनावरण कार्यक्रम सम्पन्न
अमेरिकाको डिसी क्षेत्रमा आयोजना हुने दशैँ–तिहार महोत्सव २०२२ मा १९७४ एडीका गायक एड्रियन प्रधानको प्रस्तुति हुने
अमेरिकामा गौरा प्रर्दशनी हुने
प्रतिक्रिया