विमल अधिकारी र आशा खड्काको अभिनयमा ” एउटा डर छ ” भिडियो सहित
इनेप्लिज
२०७५ पुष ३ गते २२:२४ मा प्रकाशित
माया , प्रेम र विछोडका भावहरुलाई समेटेर गीत बजारमा ल्याउने क्रममा प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गायिका देवी घर्तिमगर र गायक अजय तामाङको आवाजमा सजिएको मौलिक लोक लयमा आधारित गीत ” एउटा डर छ ” गीतको भिडियो सार्वजनिक भएको छ ।
प्रेममा परेका मायालु जोडी विचको मतभेदबाट हुने खटपटि पनबाट हुने विछोडलाई समेटेर गीतको सिर्जना सर्जक राजेन्द्र पुरीले गरेका हुन । कसैले विभिन्न बाहनामा आफनी प्रेमीकालाई लग्छ की भन्ने आंशका गायकले गरेका छन । राजेन्द्र पुरीको शब्द तथा गौत्तम निशानको लय सिर्जना गीतमा रहेको छ । मुकेश हुमाँगार्इँको छायाँकन , अविनास डिसीको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।
मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता बनिन प्रतियुशा बोहरा
एक हप्तामा २ पटक कोरोना संक्रमित भएका बाइडेन कोरोनामुक्त
” तमु धीं भर्जिनिया ” को ग्रिष्मकालिन – बनभोज भब्यताकासाथ सम्पन्न
न्यु जर्सीका एक पुरुषलाई गोफन्डमा ४ लाख डलर भन्दा ज्यादा घोटाला काण्डमा दोषी ठहर भए पछि ५ बर्ष कैद सजाय
गर्भपतनमा प्रतिबन्ध लगाउने र कानुन पारित गर्ने इन्डियाना बन्यो पहिलो राज्य
प्रतिक्रिया