श्रीमतीसंग पहिलो पटक मिडियामा द भोइस अफ नेपालका बिजेता सिडी बिजय अधिकारी – खोले जित्नुको रहस्य

इनेप्लिज २०७५ पुष ३ गते १:२८ मा प्रकाशित


चर्चित रियालिटी सो‘द भ्वाइस अफ नेपाल’को उपाधी हात पार्न सफल सीडी विजय अधिकारी लगाएत कतार पुगेका सम्पूर्ण भ्याइस अफ नेपालका टिम सोमबार नेपाल आइपुगेका छन । कतारको दोहास्थित एसियन टाउन ग्रान्डमल सनैयामा शुक्रबार सम्पन्न फिनालेमा अन्य तीन प्रतिस्पधीलाई पछि पार्दै अधिकारी पहिलो भ्वाइस अफ नेपाल बन्न सफल भएका थिए ।

आज नेपाल आइपुगेका अधिकारीलाई भेट्न उनकी श्रीमती बिहानै एरपोर्ट पुगेकी थिन । उनलाई देख्नसाथ निकै भावुक हुँदै अंकमाल गर्दै दुबैले निकै प्रेम दर्शाएका थिए । नेपाल फर्किए लगतै आफ्नै निवासमा जितको खुशियाली मनाउन साथी भाईहरुको जमघट भएको थियो | श्रीमतीसंगै मिडियामा बोल्दै सिडी बिजय अधिकारीले आफ्ना परिवारिक कुरा तथा द भोइसको क्याम्प मा बिताएका पलहरु शेयर गरेका छन् | हेर्नुस द भोइस अफ नेपालका पहिलो बिजेता सिडी बिजय अधिकारी र उनकी श्रीमती संग गरिएको पहिलो भिडियो अन्तर्वार्ता :

प्रतिक्रिया