बर्मेली नायिका नेपालमा आईन प्रेमी खोज्दै ,नेपाली भन्दा मिठो नेपाली बोल्ने बर्मेली चेली,मिडियामा(हेर्नुहोस कुराकानी)
इनेप्लिज
२०७५ पुष २ गते ११:३७ मा प्रकाशित
नेपाली चलचित्रलाई माया गर्ने बर्मेली कलाकार नेपाल आएकी छिन।सुमी लिम्बु आफ्नो पुर्खौली खोज्दै नेपाल आउदा उनले चलचित्र खेल्ने मौका पाएकी थिईन।२ दर्जन भन्दा बढी नेपाली म्युजिक भिडियो खेलेकि नायिका नेपाल आएपछि चलचित्र खेल्ने मौका पाउदा खुसि व्यक्त गरिन।
नेपाली माटो र नेपाली भाषालाइ माया गर्ने ५ लाख भन्दा बढी बर्मेलीहरु अहिले नेपालमा आफ्नो पुर्खा खोज्न आइरहेका छन।सोहि क्रममा उनि पनि आफ्नो परिवार खोज्न आएकी हुन् र एक्कासी चलचित्रमा आफु देखिएकी हुन्।हेरौ उनि संग पत्रकार कमल सरगमले गरेको कुराकानी :
मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता बनिन प्रतियुशा बोहरा
एक हप्तामा २ पटक कोरोना संक्रमित भएका बाइडेन कोरोनामुक्त
” तमु धीं भर्जिनिया ” को ग्रिष्मकालिन – बनभोज भब्यताकासाथ सम्पन्न
न्यु जर्सीका एक पुरुषलाई गोफन्डमा ४ लाख डलर भन्दा ज्यादा घोटाला काण्डमा दोषी ठहर भए पछि ५ बर्ष कैद सजाय
गर्भपतनमा प्रतिबन्ध लगाउने र कानुन पारित गर्ने इन्डियाना बन्यो पहिलो राज्य
प्रतिक्रिया