१३ बर्षिय नव गायिका बिष्णा बिश्वकर्माको स्वरमा रहेको गीत “सरर मायाँ सरर”को गीत सार्वजनिक भएको छ।
इनेप्लिज
२०७५ पुष १ गते १३:१२ मा प्रकाशित
गायक तथा संगीतकार ओम सुनारको शब्द संगीतमा तयार भएको गीतमा बिष्णा र गायक ओम सुनारको आवाज रहेको छ। नायिका शिल्पा पोखरेल र नायक रोहित रुम्बाको अभिनय रहेको गीतमा मोडल चन्दु ताम्राकार र लक्ष्मी शाहीको पनि अभिनय रहेको छ। बिपन्न परिवारकी बिष्णाको सहयोगको लागी भारतमा बस्दै आएका सहयोगी प्रेम जैगड़ी ,प्रेम मयाल र दिपक जैगड़ीले सहयोग गर्नु भएको छ।
गीतको भिडियोमा दिब्य सुबेदीको सिनेमाटोग्राफी र गौतम राज खडकाको सम्पादन रहेको छ। राहुल श्रेष्ठ र दिलिप मयालको कोरियोग्राफी रहेको पश्चिमेली लोक फ्लेबरको यस भिडियोलाई गायक तथा संगीतकार ओम सुनारले निर्देशन गरेका हुन्।
टेक्ससकी एक महिलालाई लस एन्जलसमा गाडी दुर्घटनामा परि ५ जनाको मृत्यु भए पछि ६ गणनाको हत्याको अभियोग
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
प्रतिक्रिया