बिहीबार, भदौ २ २०७९
काठमाडौं १६:५५
वासिङटन डिसी 07:10

११ बर्षका जो नेपालको नाम विश्वभर चम्काउदै छन् । (भिडियो सहित)

इनेप्लिज २०७५ मंसिर २९ गते १८:४५ मा प्रकाशित

अवसर र उचित बाताबरण पाउने हो भने बालबालिकामा अब्बल प्रतिभा प्रस्फुटन हुन्छ भन्ने कुरा बाल गायक आयुस केसीले प्रमाणित गरिदिएका छ्न , नारायण गोपाल को स्वरलाई आफ्नो गलामा दुरुस्त उतार्न सक्ने क्षमता भएका आयुस को प्रतिभाले यति खेर नेपाल भित्र र बाहिर पनि चर्चा पाउन सुरु गरेको छ । नेपाली गित गायन को छेत्रमा सिखर चुम्ने सपना बोकेका आयुसको हिन्दी गित सङ्गितमा पनि उत्तिकै रुचि रहेको छ ।

केही दिन भित्रै आफ्नो प्रतिभा प्रस्तुत गर्न भारतको नयाँ दिल्ली जानलागेका आयुसले नेपालको गौरबको नयाँ किर्तिमान राख्ने आसा गरिएको छ । जस्तै अफ्ठ्यरा गित गाउन सक्ने उन्को खुबीलाई अग्रजहरुले दुर्लभ खुबीको रुपमा लिदै आएका छ्न । धेरैले आसा गरिएका गायक आयुसले यसपटक दिल्लीमा हुनलागेको कार्यक्रममा आफ्नु परिचयलाई अझ फराकिलो बनाउने छ्न भन्ने बिस्वस गरिएको छ|

प्रतिक्रिया