गायक हेमन्त खड्काको पञ्चेबाजा गीत “गुराँस फुल्ने रानी बन” हेर्नुहोस भिडियो सहित
इनेप्लिज
२०७५ मंसिर २९ गते १५:२७ मा प्रकाशित
गायक हेमन्त खड्काको पञ्चेबाजा गीत “गुराँस फुल्ने रानी बन” हेर्नुहोस भिडियो सहितमौलिक लोक सिर्जनाहरु साँगितीक बजारमा कम भैरहेको अवस्थामा लोकप्रिय गायक तथा सर्जक हेमन्त खड्का र गायिका शान्ति श्री परियारको आवाजमा रहेको उत्कृष्ट पञ्चेवाजाको गीत “गुराँस फुल्ने रानी बन” गीतको भिडियो सार्वजनिक भएको छ । निकै उत्कृष्ट शब्द तथा लय सिर्जना रहेको सो गितले जिवनमा असफल भएका युवा युवतीरुको कथालाई विषयबस्तुलाई समेटेर निमार्ण गरिएको छ । हेमन्त खड्का र कृष्ण आचार्यको लय तथा हेमन्त खड्कको शब्द सिर्जना रहेको छ । सजन कुमार सिंहको छायाँकन , गीतमा हेमन्त खड्का र सजन कुमार सिंहको निर्देशन रहेको छ । पञ्चेवाजाको गीत “गुराँस फुल्ने रानी बन”मा सुरज जिसी,आयुष्मा घर्ति मगर र दिपक खड्काले अभिनय गरेका छन ।
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
टेक्ससमा मादक पदार्थ सेवन गरेको शंकास्पद चालकले गल्फ गाडीलाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु
प्रतिक्रिया