शनिबार, भदौ ४ २०७९
काठमाडौं ००:०६
वासिङटन डिसी 14:21

ट्याटु खोप्न नित्याशिवाको यस्तो आग्रह ? हेर्नुहोस भिडियो सहित

इनेप्लिज २०७५ मंसिर २९ गते १:०८ मा प्रकाशित

नेपाली संगीतिक क्षेत्रमा राम्रो सम्भावना भएकी गायिका नित्याशिवाको आवाजमा रहेको “ ट्याटु खोपन” गितको लिरिकल भिडियो ओएस आर डिजिटल मार्फत रिलिज भएको छ ।

आफना प्याराको लागी दिलमा नाम लेख्नको लागी आफु तयार रहेको गायिकाले आग्रह गरेकी छन । आफना सपनाको राजकुमारलाई आफनो जिवनमा सजाउनको लागी गायिका निकै आतुर भएकी छन ।

एस के अधिकारी को शब्द तथा बाबुल गिरि को संगीत र एरेन्जमा गीत तयार गरिएको छ । सो लिरिकल भिडियोलाई प्रेम शर्मा पौडेल ले सम्पादन गरेका छन ।

हेर्नुहोस “ ट्याटु खोपन” गितको लिरिकल भिडियो ।

प्रतिक्रिया