चर्चित गायन रियालिटी सो खोजि प्रतिभा सिजन-२ अब युट्युबमा
इनेप्लिज
२०७५ मंसिर २८ गते ११:५० मा प्रकाशित
काठमाडौँ : चर्चित रियालिटी सो खोजि प्रतिभा सिजन-२ युट्युब मार्फत सार्बजनिक भएको छ l सन् २०१२ मा नेपाल टेलिभिजन बाट प्रसारित चर्चित गायन रियालिटी शो खोजी प्रतिभाको अब युटुबमा रिलिज गरिएको छ । कार्यक्रमका निर्देशक दिनेश डिसीको आफ्नै अफिसियल युटुब च्यानल Dinesh Dc बाट अपलोड गरिएको छ ।
सुरेश अधिकारी, राजेश पायल राई, आदि जुरी रहेको कार्यक्रम लाई एसियनपेन्टसले प्रायोजन गरेको थियो । अब हरेक शुक्रवार र शनिवार युटुबमा अपलोड हुने कार्यक्रमको परिक्षणको रूपमा पोखरा अडीशन सार्वजनिक गरिएको छ । हेर्नुस भिडियो :
सलमान रुस्दीको स्वास्थ्य स्थिति सुधार हुदै ,वायु-प्रवाहक हटाईयो
पेन्सिल्भेनियाको सामुदायिक कार्यक्रमको भीडमा गाडीले ठक्कर दिँदा १ जनाको मृत्यु , १७ जना घाइते
बाल्टिमोरमा नेपाली पार्कोर खेलाडी दिनेश सुनारको १२ औं विश्व रेकर्डको प्रयत्न सफल
अमेरिकाको संसद नजिक घेरामा ठोक्किएपछि स्वयमलाई गोली हानी आत्महत्या गर्ने व्यक्तिको पहिचान
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
प्रतिक्रिया