प्रधानमन्त्रीनै राष्ट्रघाती भए,एक लाख डलर लिएको पुरस्कार गैरकानुनी हो|(भिडियो सहित)

इनेप्लिज २०७५ मंसिर २८ गते ११:३८ मा प्रकाशित

पुर्व सैनिक प्रेम सिह बस्नेतले बर्तमान प्रधानमन्त्रीलाई राष्ट्रघाती को आरोप लगाएका छ्न । एसिया प्यासिफिक समिटको बैठकमा प्रधानमन्त्रीले गम्भीर गल्ति गरेको उल्लेख गर्दै ,आफुलाइ यसु को छोरी दाबी गर्ने मुनको पुरस्कार र तक्मा भिरेर नेपाली स्वाभिमान कै बेइज्जत गरेको र प्रधानमन्त्रीले ग्रहण गरेको पुरस्कार गैरकानुनी रहेको समेत आरोप लगाएका छ्न ।

प्राय सबै नेता भ्रष्ट र राष्ट्रघाती भएको आरोप लगाएका बस्नेतले प्रधानमन्त्री सहित ,अन्य नेता माधव नेपाल ,शेरबहादुर देउवा, रामचन्द्र पौडेल ,पुस्पकमल दहाल प्रचण्ड, बाबुराम भट्टराईलगाएत सबै एउटै चरित्रका नालायक नेता भएको आरोप लगाए।बस्नेतले देश जोगाउन कठिन हुँदै गएकोमा चिन्ता समेत ब्यक्त गरेका छ्न भने जनताको करको ब्यापक दुरुपयोग भै रहेको प्रती पनि आक्रोश ब्यक्त गरेका छ्न ।

प्रतिक्रिया