निर्मला पन्तप्रति समर्मित भाइरल कविता वाचन गरेकी छात्रा| (भिडियोसहित

इनेप्लिज २०७५ मंसिर २६ गते २२:४१ मा प्रकाशित

ब्याकरण सिकाउने तीज गीतको निकै चर्चा पछि अर्को एउटा कविता यतिबेला भाइरल बनेको छ । कविता कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या प्रकरणको विषयमा केन्द्रित छ ।

टाइमलाइन स्कुलको प्रस्तुती रहेको यो कवितामा एक सानी स्कुले छात्राले मन्दाक्रान्ता छन्दमा निकै सुरिलो र मर्मस्पर्शी भावमा गाएकी छन् ।

बलात्कारपनि हत्या भएकी निर्मलाप्रति समर्पित यो कविता नर्मलासँगै बलात्कार पछि हत्या गरिएका सम्पूर्ण ज्ञात अज्ञात चेलीहरूमा समर्पित गरिएको विद्यालयको फेसबुक पेजमा उल्लेख छ ।

प्रतिक्रिया