मंगलबार, असोज ५ २०७८
काठमाडौं ०५:३८
वासिङटन डिसी 19:53

भाइरल मुना मगरले गाएको पहिलो गीत यस्तो बन्यो !लाहुरे आफ्नो प्रेमी भएको खुलासा

इनेप्लिज २०७५ मंसिर २६ गते ०:२३ मा प्रकाशित

 

काठमाण्डौ – पछिल्लो समय नेपालमा नयाँ लुकेका प्रतिभाले उचित ठाउँ पाईरहेका छन् । आजभोली युट्युबले गर्दा धेरैको जिवनस्तर सुधार भएको छ । केहि समय अघि भाईरल भएका बखत बिष्ट को अहिले घर बन्ने भन्ने हल्ला आईरहेको छ भने अर्कि होचि गायिका मुना मगर स्टेज र गीत निकाल्नमा ब्यस्त छिन् ।
यस्तै क्रममा अर्कि एकजना उनिहरुभन्दा होचि गायिका मिडियामा आएकि छिन् ।

सिन्धुपाल्चोक घर भएकी कुमारी तामाङ २४ बर्षकी भइन् । कुमारी प्राय आफ्नो काम आँफै गर्छिन् । उनि भविष्यमा राम्रो गायिका भनेर चिनिन चाहेको उनले बताईन् ।

हेरौ उनि संग गरिएको कुराकानी संगै उनले गाएको गीत :

प्रतिक्रिया