कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ (भिडियो सहित)
इनेप्लिज
२०७५ मंसिर २५ गते २३:४९ मा प्रकाशित
कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको वियोगान्त भाव समाबेश गरिएको यस गीतमा कमल सौरागको स्वर रहेको छ ।
अङगद देवकोटाको शब्द तथा पदम रोकायाको सङ्गीत रहेको गीतको गीतलाई कमल सौरागले एरेन्ज गरेका छन । गीतको मिक्सिङ तथा रेकडिङ मनोज डंगोलले गरेका छन । गीतको रेकडिङ विग परिवेश स्टुडियोमा गरिएको छ । आफनी प्रेमीकालाई दुखमा नरुनको लागी गायकले आग्रह गरेका छन ।
अमन बडुको छायाँकन तथा सम्पादन , केशवराज भटटको निर्देशन भिडियोमा रहेको छ । ‘नरोउ प्रिय’ गीतमा केशव राज भटट , विपना कार्कि सितल, महेन्द्र गुरुङको अभिनय रहेको छ ।
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
टेक्ससमा मादक पदार्थ सेवन गरेको शंकास्पद चालकले गल्फ गाडीलाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु
प्रतिक्रिया