मंगलबार, साउन २४ २०७९
काठमाडौं १४:२३
वासिङटन डिसी 04:38

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ (भिडियो सहित)

इनेप्लिज २०७५ मंसिर २५ गते २३:४९ मा प्रकाशित

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको वियोगान्त भाव समाबेश गरिएको यस गीतमा कमल सौरागको स्वर रहेको छ ।

अङगद देवकोटाको शब्द तथा पदम रोकायाको सङ्गीत रहेको गीतको गीतलाई कमल सौरागले एरेन्ज गरेका छन । गीतको मिक्सिङ तथा रेकडिङ मनोज डंगोलले गरेका छन । गीतको रेकडिङ विग परिवेश स्टुडियोमा गरिएको छ । आफनी प्रेमीकालाई दुखमा नरुनको लागी गायकले आग्रह गरेका छन ।

अमन बडुको छायाँकन तथा सम्पादन , केशवराज भटटको निर्देशन भिडियोमा रहेको छ । ‘नरोउ प्रिय’ गीतमा केशव राज भटट , विपना कार्कि सितल, महेन्द्र गुरुङको अभिनय रहेको छ ।

प्रतिक्रिया