कौरा गीत“ कम्मर भाँचेर ”को हेर्नुहोस भिडियो ।
इनेप्लिज
२०७५ मंसिर २५ गते २२:३६ मा प्रकाशित
लोक सस्कृतीलाई विकाश गर्नको लागी परेको म्युजिक बैंक प्रालीको प्रस्तुतीमा लक्ष्मण सिंन्जाली मगरको मौलिक कौरा गीत “ कम्मर भाँचेर” गीतको भिडियो बजारमा आएको छ । लक्ष्मण सिंन्जाली मगरको शब्द तथा मौलिक लय सिर्जनामा ग्रामिण जन जिवनका भोगाईहरुलाई गीतमा समेटिएको छ ।
गीतमा एरेन्ज कृष्ण पुन मगरले गरेका छन । विवि लिम्वु र प्रशु लिम्वुको छायाँकन , सन्जय लिम्वुको सम्पादन , छवि थापा मगरको निर्देशन भिडियोमा रहेको छ ।
कौरा गीत“ कम्मर भाँचेर ”को हेर्नुहोस भिडियो ।
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
टेक्ससमा मादक पदार्थ सेवन गरेको शंकास्पद चालकले गल्फ गाडीलाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु
प्रतिक्रिया