महोत्सबमा पनि यसरी घंकिदै छ ओक छ त”ok chh ta” गीत एक पटक हेर्नुहोस “ओक छ त” गीत
इनेप्लिज
२०७५ मंसिर २४ गते १२:३१ मा प्रकाशित
अमृत खाती र जुना प्रसाइँको गीत ‘ओके छ त’ ले निकै चर्चा पाइसकेको छ । युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा शब्द अमृत खाती कै छ भने संगीत पनि अमृत स्वयम्कै छ । म्युजिक भिडियोसमेत रहेको गीतको भिडियोमा सिर्जु अधिकारी र सञ्जिव ठकुरीले अभिनय गरेका छन् । क्यामेरा मुकेश हुमागाईले चलाएका छन् भने भिडियो सम्पादन मिलन बिकले गरेका छन् । निर्देशन भने विक्रम चौहानले गरेका छन् ।
महोत्सबमा पनि यसरी घंकिदै छ ओक छ त गीत
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
टेक्ससमा मादक पदार्थ सेवन गरेको शंकास्पद चालकले गल्फ गाडीलाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु
प्रतिक्रिया