बुधबार, असोज ६ २०७८
काठमाडौं १९:२०
वासिङटन डिसी 09:35

महोत्सबमा पनि यसरी घंकिदै छ ओक छ त”ok chh ta” गीत एक पटक हेर्नुहोस “ओक छ त” गीत

इनेप्लिज २०७५ मंसिर २४ गते १२:३१ मा प्रकाशित

अमृत खाती र जुना प्रसाइँको गीत ‘ओके छ त’ ले निकै चर्चा पाइसकेको छ । युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा शब्द अमृत खाती कै छ भने संगीत पनि अमृत स्वयम्कै छ ।  म्युजिक भिडियोसमेत रहेको गीतको भिडियोमा सिर्जु अधिकारी र सञ्जिव ठकुरीले अभिनय गरेका छन् । क्यामेरा मुकेश हुमागाईले चलाएका छन् भने भिडियो सम्पादन मिलन बिकले गरेका छन् । निर्देशन भने विक्रम चौहानले गरेका छन् ।

महोत्सबमा पनि यसरी घंकिदै छ ओक छ त गीत

प्रतिक्रिया