एनआरएनए नाइजेरियाको नयाँ अध्यक्षमा विश्वास पौडेल
लेगोस , नाइजेरिया । एनआरएनए नाइजेरियाका बर्तमान अध्यक्ष जनक बिष्ट नेपाल फर्कन लाग्नु भएकोले बाकी कार्यकालका लागि बिश्वास पौडेललाई कार्यबाहक अध्यक्षमा चयन गरेको छ । पेशाले चार्टर्ड एकाउन्टेन्ट पौडेल यस अघि संघका उपाध्यक्ष थिए ।
त्यसैगरी संघले यहीँ डिसेम्बर २९-३० , २०१८ मा युगान्डाको कम्पलामा आयोजना हुने तेस्रो अफ्रिका बैठकलाई अमेरिकन डलर पाच सय सहयोग गर्ने निर्णय गरेको छ । त्यसै गरि एनआरएनए अन्तरास्ट्रिय समितीले सम्पन्न गर्न लागेको जानकी मन्दीर उज्यालो परियोजनाका लागि नाइजेरिया बाट सहयोग जुटाउन सचिब अभिषेक मान सिंहलाई संयोजक तोकेको छ ।
यस अघि एनआरएनएको अन्तरास्ट्रिय समितिको एक एनसीसी एक परियोजना अन्तर्गत कैलाली ,मकवानपुर , खोटाङ , सुनसरी र रसुवामा पाच वटा जिल्कामा परियोजना सम्पन्न गरिसकेको संघ ले अब छैटौं परियोजना नेपालको अर्को नया जिल्लामा यथाशीघ्र सम्पन्न गर्ने निर्णय गरेको छ ।
संघका अध्यक्ष जनक बिष्टको सभापतित्वमा सम्पन्न बैठकमा अन्तरास्ट्रिय समितीका कोषाध्यक्ष हिक्मत थापा र सदस्य चिरञ्जीवी रोकाको समेत उपस्थिती थियो ।
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
टेक्ससमा मादक पदार्थ सेवन गरेको शंकास्पद चालकले गल्फ गाडीलाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु
प्रतिक्रिया