दुवै मृगाैला फेल ! दुनियाका घर बनाउने दाईकाे जीवन कसले बनाउला ? श्रीमतीले तरकारी बेचेर कतिन्जेल उपचार होला
इनेप्लिज
२०७५ मंसिर २१ गते १२:०० मा प्रकाशित

पोखरा ९ श्रीकृष्णटोलका डिल्लिराम सार्की केहि समय पहिलासम्म अरुको घर बनाउने ठेक्का लिन्थे । उनले पोखरामा धेरैका घर बनाउन ठेक्का लिएर धेरै महलहरु बनाएका छन् । तर उनलाई केहि समयदेखि स्वास्थ्यमा समस्या आएको छ । उनका दुवै मृगौलाले काम गर्दैनन् । उनकी एक छोरी कक्षा १२ मा पढ्छीन् । डिल्लीरामकी श्रीमती डोकोमा तरकारी बेच्ने काम गर्छीन् । दिनभर तरकारी बेच्दा मुस्कीलले ६ सय ७ सय रुपैया बचत हुने उनको भनाई रहेको छ ।
त्यहि तरकारी बेचेको रकमले उनको उपचार सम्भव देखिएको छैन । सार्कीको परिवारको आर्थिक अवस्था निकै नाजुक छ । उनले सबैर्लाइ सहयोगको याचना गरेका छन् । हेर्नुहोस यो भिडियो :
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
अमेरिकी कंग्रेसका प्रतिनिधिमण्डल ताइवान भ्रमणमा
टेक्ससका गभर्नर आबोटले डिसी र न्यूयोर्कमा हजारौ आप्रवासीहरू यात्रियानबाट पठाए
प्रतिक्रिया