सोनी राजभण्डारीको “साटुकी मेरो मन” मा मनिषा सापकोटाको उत्कृष्ट नृत्य (भिडियोसहित)

इनेप्लिज २०७५ मंसिर २० गते १२:२९ मा प्रकाशित


काठमाडौं : सोनी राजभण्डारीको स्वरमा रहेको नयाँ गीत ‘साटुकी मेरो मन’सार्वजनिक भएको छ । अविदको शब्द र सङ्गीत र संजीव बराईलीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

संचारकर्मी तथा निर्देशक शुभाष प्रधानले निर्देशन गरेको गीतको भिडियाोमा मनिषा सापकोटालाई फिचर्ड गरिएको छ । राज महर्जनको कोरियोग्राफ, रामकुमार केसीको छायाँकन रहेको गीतको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् । भिडियो हेर्नुहोस :

प्रतिक्रिया