श्रीमतीको वियोगमा मार्मिक दोहरी घम्साघम्सीको टक्करमा परे नीलमणि (मार्मिक भिडियो सहित)

इनेप्लिज २०७५ मंसिर २० गते १२:१९ मा प्रकाशित

युके,

लोक तथा दोहोरी गित संगीतमा निरन्तर लाग्नु भएका सुमुधुर स्वरका धनि कलाको खानी बहु प्रतिभाशाली स्कटनेपाल रोधीघर प्रस्तोता ”नीलमणी भण्डारी” साथै सहकर्मी प्रमिला राइको सहकार्यमा तैयार पारिएको बिशेस प्रस्तुति ‘स्कटनेपाल रोधीघर’ स्कटनेपाल डट कम मार्फत निरन्तर दर्शक स्रोता हरुको माझ पुराउने कोशिस स्कटनेपालले गरेको छ । यस रोधीघरमा बिशेष गरेर जो कलाकार कला गलाको प्रतिभा हुदा हुदै पनि ओझेलमा पर्नु भएको छ उहाहरुको लागी ढोका खोल्ने बाटो देखाउने जमर्को पनि गरेको देखा परेको छ । प्रस्तोता लोक दोहरी गायक निलमनी भण्डारी यस स्कटनेपाल रोधीघरको निरन्तर रुपमा संचालन गर्दै आउनु भएको छ ।

नेपाली संगीत नेपालको मौलिक संगीत हो। नेपालमा शास्त्रीय संगीतको सुरुवात लिच्छवीकालदेखिनै भएको पाइन्छ । लोक संगीत, शास्त्रीय संगीत, आधुनिक संगीत, पप संगीत, रक संगीत आदि प्रकारका संगीत नेपालीमा पनि सुन्न पाइन्छन्।

तेस्तै आजको लोक दोहरी बिशेष प्रस्तुती स्वदेश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण आदरणीय दर्शक महानुभाव हरुको लागि एकदमै मनोरंजनले भरिएको कार्यकर्म ”रोधीघर” दोहरी घम्सा घम्सी आजको ‘काली पारे दाइ’ एकदमै मन छुने भाकामा निलमनी भण्डारी, गीता रोका र प्रमिला राइको मिठो सुमुधुर स्वरमा प्रस्तुत गरिएको दोहरी घम्सा घम्सी तलको भिडियोमा हेर्न सक्नु हुनेछ !

हेरौ उक्त भिडियो :

प्रतिक्रिया