सललल कोटेश्वर-कलंकी, लाग्छ विदेशको कुनै शहर जस्तै (भिडियोसहित)
इनेप्लिज
२०७५ मंसिर २० गते १२:०४ मा प्रकाशित
राजधानीका केही भागको सडक अन्तर्राष्ट्रिय स्तरको बनेको छ । ती सडकबाट सवारी यात्रा गर्दा विकसित मुलुकमा पुगेको अनुभूति हुन्छ । उपत्यकाको चक्रपथको कोटेश्वर-कलंकी सडक खण्ड आठ लेनमा विस्तार भएपछि अहिले यस्तै दृश्य देखिन्छ ।
सडकको निर्माणपछि यो खण्ड निकै आधुनिक स्वरुपमा देखिएको छ, झट्ट हेर्दा विदेशमा देखिने राजमार्ग जस्तै देखिन्छ । चीन सरकारको अनुदान सहयोगमा चक्रपथको यो खण्ड विस्तार भएको हो । चक्रपथको कुल लम्बाइ २७ किलोमिटर छ । त्यसमध्ये पहिलो चरणमा १० दशमलव ३९ किलोमिटरको कोटेश्वर कलंकी खण्ड विस्तारको काम लगभग सकिएको छ । केही काम मात्र बाँकी छ ।
सविन राई भर्जिनियामा आई पुगे ,कार्यक्रमको तयारी सबै पूरा
अमेरिकामा यहीअगस्ट ११ बिहीवार र अगष्ट १२ शुक्रबार जनै पूर्णिमा एवं रक्षाबन्धन मनाईँदै
बाल्टिमोरको गोर्खाली फुटबल क्लबको आधिकारिक जर्सी (गन्जी)अनावरण कार्यक्रम सम्पन्न
अमेरिकाको डिसी क्षेत्रमा आयोजना हुने दशैँ–तिहार महोत्सव २०२२ मा १९७४ एडीका गायक एड्रियन प्रधानको प्रस्तुति हुने
अमेरिकामा गौरा प्रर्दशनी हुने
प्रतिक्रिया