झापाली गायिका कविता शिवाकोटीले पुराना गायक बच्चु कैलाशको गीत यसरी गाइन (भिडियो)

इनेप्लिज २०७५ मंसिर १९ गते १५:०० मा प्रकाशित

दमक/मोफसलमा रहेर गायन क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल बनेकी कविता शिवाकोटीले पछिल्लो समयमा एउटा पुरानो कभर गीत गाएकीछन् । स्वरमा जस्तै रुपमा पनि जादु भएकी उनले आफै अभिनय गरेर म्यूजिक भिडियो समेत बनाएकीछन् ।

उनले बुधबार सवालनेपाल अनलाइन तथा युट्युव च्यानलबाट उक्त कभर गीत सार्वजनिक गरेकीछन् ।  शिवाकोटीले पछिल्लो पटक तिमिले त होइन तिम्रा भाकाहरुले मेरो मुटु छोइसकेछन् भन्ने गीतको कभर स्वर भरेकी हुन् । यसमा शब्द क्षेत्रप्रताप अधिकारीको रहेको छ । यो गीतको अर्जिनल स्वर बच्चु कैलाशको हो ।

प्रतिक्रिया