आइतबार, पुष १ २०७५
काठमाडौं १०:१३
वासिङटन डिसी 23:28

गायक राजेश पायल राईको आवाजमा “लुकेर हेर्याै मायाले बेर्याै ” भिडियो सहित

इनेप्लिज २०७५ मंसिर १८ गते २२:३७ मा प्रकाशित
राई इज किङको उपाधि पाएका गायक राजेश पायल राईको आवाजमा रहेको वि एम गुरुङ बलुको शब्द तथा राजेश थापाको सङ्गीत संयोजनमा रहेको गीतको भिडियो विन्ध्यावासिनी म्युजिक मार्फत सार्वजनिक भएको छ ।
मायाका नवीन यात्राहरूलाई गीतमा समेटिएको छ । गीतमा मायालु जोडीको भूमिकामा चर्चित भिडियो निर्देशक तथा मोडल काजिश श्रेष्ठ र डिना कोइरालाको सर्वाेकृष्ट अभिनय रहेको छ । माया र रोमान्सलाई गीतमा समेटिएको छ । सागर गौत्तमको छयाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।

 

“लुकेर हेर्याै मायाले बेर्याै ” हेर्नुहोस भिडियो

प्रतिक्रिया