मिडियाले मेरो र परिवारको बदनाम गर्यो भन्दै लोक गायक राजु परियार भावुक हुदै मिडियामा(हेर्नुहोस दुर्लभ
इनेप्लिज
२०७५ मंसिर १८ गते १२:२३ मा प्रकाशित
नेपाली लोक संगीत क्षेत्रका लोक सम्राट भनेर चिनिने चर्चित गायक राजु परियार लामो समय पछि मिडियामा आएका छन।केहि समय मिडियाबाट टाढा रहेका परियार मिडियामा आएका हुन्।१६ हजार भन्दा बढी दोहोरी गीत गाउनु भएका राजु परियारले गएका अधिकांश दोहोरी गीतहरु सुपरहिट छन।उनको परिवार सहित केहि समय अगाडी मिडियामा आएको भिडियोको बारेमा आक्रोश हुदै उनले मिडियामा कानुनि प्रक्रियाबाट उक्त मिडियालाई मुद्धा हाल्ने समेत अभिव्यक्ति दिएका छन।हेरौ पत्रकार कमल सरगमले लिएको रमाईलो तथा बिशेष कुराकानी :
शिकागोमा समलिङ्गी मधुशाला बाहिर गाडीले ठक्कर दिदा तीन पुरुषको मृत्यु ,संदिग्ध फरार
पुटिनद्वारा अमेरिकालाई विश्वव्यापी मामिलालाई अस्थिर बनाएको र युक्रेन युद्धलाई लम्ब्याएको आरोप
कोभिड बिरुद्धको खोप बनाउने फाईजरका प्रमुख कार्यकारी अधिकारी कोरोना सक्रमित
कोलोराडो नेपाली समुदायमा फेरी अर्को दुखःद घटना
‘बाना कप’ भकुण्डो प्रतियोगिताको उपाधि बाल्टिमोर एथलेटिक क्लबलाई प्राप्त
प्रतिक्रिया