पहिलो पटक भुवन के सी र शिव श्रेष्ठ एकै साथ,छोराहरुको बारेमा यसो भने| (भिडियोसहित)

इनेप्लिज २०७५ मंसिर १५ गते १८:०८ मा प्रकाशित

पहिलो पटक एक साथ देखा परेका कुनै समयको चिर परिचित अनुहार हो भुवन केसी र शिव श्रेष्ठ । दुबैले एक अर्काको बारेमा खुलेर प्रशंसा गरे।

वालिवुडमा कलाकार लाई भगवान मान्छन नेपालमा के छ ? नेपाली चलचित्रलाई बालीवुड संग तुलना गर्न मिल्छ की नई ?

राजेश हमाल महानायक भइ सक्नु भयो तपाई भएन नी ? पत्रकारको प्रस्नमा के उत्तर दिए त भुवन केसी ले ?

प्रतिक्रिया