१७ वर्षीया किशोरी बन्दना नेपालले लगातार १ सय २६ घन्टा नृत्य गरेर गिनिज बुक अफ वर्ल्डमा नाम लेखाउन सफल भएकी छन् ।
शुक्रबार बिहान ७ बजेबाट निरन्तर नाचिरहेकी उनले आज बुधबार १२ बजेर १६ मिनेटमा पहिलाको रेकर्ड तोडेर गिजिन बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएकी हुन् ।हेरौ उनकै निवास पुगेर गरिएको कुराकानी
प्रतिक्रिया