आनंद कार्कीले धेरै धनी र पैसा छ भनेर आरोप लाउने प्रति यसरी पोखे आक्रोस |

इनेप्लिज २०७५ मंसिर १५ गते १३:४० मा प्रकाशित

आनंद कार्की नेपालको अत्यन्त लोक प्रिय कलाकार का रूपमा परिचित छन |

ज़िन्दगीका अनेकन आयाम भोगेका देखेका कार्की पछिल्लो समय आफनै पारिवारिक जीवनमा ब्यस्त छन।
आफ़नो धर्मपत्नी लाई मिरगौलको समस्या देखा परेपछी कती समय रोएर

बिताउन बाध्य भए। नेपालको संगितिक छेत्रको क़ूरा गर्दा आशाबादी देखिएका कार्की कलाकारहरूलाई अझ बड़ी अपरीसीएसन हुन ज़रूरी छ भन्छन
।मैले ज़िन्दगीमाँ कोरीयन,जैपनीज़,हिन्दी आधी धेरै भासाका गीत गाए,नेपाललाई विश्व सामू चिनाउन हरदम प्रयास गरे।

यो भन्दा बडी एउटा कलाकारले के पो गर्न सक्छ र।
मेरा सबै सुभचिन्तक लाई मैले सधै माया गरी रहन्छु ।

प्रतिक्रिया