कोसीमा ज्यान जोखिम राखेर माछा मार्दा पनि दिनमा एक सय कमाई हुन्न ,स्कुलत् सपना हो

इनेप्लिज २०७५ मंसिर ११ गते ११:३५ मा प्रकाशित

नेपाल एक बहुजाति बहु बाषिक तथा बहुधार्मिक बसोबास गर्ने स्थान हो।न आज सम्म नेपाली नेपाली बीच भेदभाब छ नत कुनै धर्मको बारेमा कुनै दोंद्धनै छ तर नेपालीहरु अझै गरिब छन।केहि धनि भए तर गरिब नेपालीको सपना सधै अधुरै रहे।

हो आज तिनै गरिब नेपालीको कहानीको साथमा हामी छौ।हामी सिन्धुलीको सुनकोसीको किनारमा पुगेका थियौ त्यहि क्रममा ३ जना बालक टायरमा चढेर माझा मारिरहेको दृश्य देखियो आँखा रसायो कारण थियो १ घण्टा सम्म एउटा माछा त्यो जालमा पर्न सकेको थिएन। त्यहि क्रममा पत्रकार कमल सरगमले लिएको
कुराकानी हेर्नुहोस :

प्रतिक्रिया