सोमबार, असोज ११ २०७८
काठमाडौं ०४:३५
वासिङटन डिसी 18:50

“राम कसम” को म्युजिक भिडियो सार्बजनिक

इनेप्लिज २०७५ मंसिर ११ गते १:२६ मा प्रकाशित


गायक मनोज महतोको आवाजमा रहेको नयाँ गीत “राम कसम” को म्युजिक भिडियो सार्बजनिक भएको छ । सार्बजनिक भिडियोको गीतमा जयराम श्रेष्ठको शब्द/रचना अनि बिशाल ढकालको संगीत रहेको छ भने पुस्कर सुनुवारको संगीत संयोजन रहेको छ ।

यस्तै गीतको भिडियो पनि निर्माण भएको छ । भिडियोमा को अभिनय रहेको छ । भिडियोमा निशान घिमिरेको सम्पादन, उत्सब दाहालको छायांकन रहेको छ भने प्रकाश धितालको निर्देशन रहेको छ ।

प्रतिक्रिया