सुरेन्द्र केसीको सन्सनीपूर्ण खुलासा :ओलीले काम गर्न सकेनन्,अबको प्रधानमन्त्री जनार्दन शर्मा हुनु पर्छ अरुले काम गर्दैनन् (हेर्नुहोस)

इनेप्लिज २०७५ मंसिर ९ गते २१:२३ मा प्रकाशित

सोमबार म्याग्दीको तातोपानी कुण्डमा खिचिएको पूर्वप्रधानमन्त्री एवं नेपाल कम्यूनिष्ट पार्टीका एकजना अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र गृहमन्त्री रामबहादुर थापा (बादल)को तस्बिरले सामाजिक सञ्जाल तात्तिन धेरैबेर लागेन।प्रचण्डको निजी वेबसाइटका अनुसार उनी पत्नी सीताको उपचारको सिलसिलामा प्राकृतिक चिकित्सालयको रूपमा समेत चिनिने तातोपानी पुगेको बताइएको छ।प्रयोगकर्ताहरूले भने त्यसलाई आ-आफ्नै ढंगले केलाए। सोहि क्रममा चर्चित राजनीतिज्ञ डा.सुरेन्द्र केसीले आफ्नो अभिव्यक्ति यसरी दिएका छन लालीगुराँसका पत्रकार कमल सरगम संग हेर्नुहोस

प्रतिक्रिया