बिहीबार, भदौ ३१ २०७८
काठमाडौं २१:२८
वासिङटन डिसी 11:43

नेपाल आइडलमा गोल्डेन माइक जितेर धमाका मच्चाएकी निलिमा थापाका गुरुले यस्तो भने ! के निलिमा बन्लिन् त Nepal Idol

इनेप्लिज २०७५ मंसिर ८ गते २१:४३ मा प्रकाशित
नेपाली दर्शकहरू समक्ष नेपाल आइडल- २ एपिवान टेलिभिजन मार्फत साउन २४ गते देखी हरेक हप्ताको बिहीबार र शुक्रबार दुईदिन राती ८:३0 देखि प्रसारण भइरहेको छ भने नेपाल आइडल सिजन २’ को क्रेज पनि दिनानुदिन बढ्दै गइरहेको छ । आइडलको अडिसनबाट नै यो पालीको सिजन पनि राम्रो हुने झल्को प्राप्त भैसकेको छ ।
अघिल्लो सिजनकै निर्णायक न्हयु बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी रहको नेपाल आइडल २ को प्रस्तोतामा भने रिमा विश्वकर्मासँग नयाँ अनुहार टेलिभिजन कार्यक्रम, टि भि सि निर्माता, गायक तथा अभिनेता आसिफ शाह छन् ।
नेपाल आइडलमा गोल्डेन माइक जितेर धमाका मच्चाएकी निलिमा थापाका गुरुले यस्तो भने ! के निलिमा बन्लिन् त Nepal Idol ? नेपाल आइडल बन्ने दाउमा रहेकी पोखराकी निलिमा थापाको गुरुसंग आज हामीले कुराकानी गरेका छौं हेर्नुहोस यो भिडियो :

प्रतिक्रिया