नेपाल आइडलमा गोल्डेन माइक जितेर धमाका मच्चाएकी निलिमा थापाका गुरुले यस्तो भने ! के निलिमा बन्लिन् त Nepal Idol
इनेप्लिज
२०७५ मंसिर ८ गते २१:४३ मा प्रकाशित

नेपाली दर्शकहरू समक्ष नेपाल आइडल- २ एपिवान टेलिभिजन मार्फत साउन २४ गते देखी हरेक हप्ताको बिहीबार र शुक्रबार दुईदिन राती ८:३0 देखि प्रसारण भइरहेको छ भने नेपाल आइडल सिजन २’ को क्रेज पनि दिनानुदिन बढ्दै गइरहेको छ । आइडलको अडिसनबाट नै यो पालीको सिजन पनि राम्रो हुने झल्को प्राप्त भैसकेको छ ।
अघिल्लो सिजनकै निर्णायक न्हयु बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी रहको नेपाल आइडल २ को प्रस्तोतामा भने रिमा विश्वकर्मासँग नयाँ अनुहार टेलिभिजन कार्यक्रम, टि भि सि निर्माता, गायक तथा अभिनेता आसिफ शाह छन् ।
नेपाल आइडलमा गोल्डेन माइक जितेर धमाका मच्चाएकी निलिमा थापाका गुरुले यस्तो भने ! के निलिमा बन्लिन् त Nepal Idol ? नेपाल आइडल बन्ने दाउमा रहेकी पोखराकी निलिमा थापाको गुरुसंग आज हामीले कुराकानी गरेका छौं हेर्नुहोस यो भिडियो :
टेक्ससकी एक महिलालाई लस एन्जलसमा गाडी दुर्घटनामा परि ५ जनाको मृत्यु भए पछि ६ गणनाको हत्याको अभियोग
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
प्रतिक्रिया