नेपाल टेलिभिजनमार्फत प्रसारित टेलिशृंखला ‘डियर जिन्दगी’को सातौ भाग सार्वजनिक [हेर्नुहोस भिडियो सहित्]
इनेप्लिज
२०७५ मंसिर ७ गते २२:५१ मा प्रकाशित
नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको टेलिशृंखला ‘डियर जिन्दगी’को सातौ भाग पिएनपिमिडियामार्फत सार्वजनिक भएको छ।
विशुद्ध पारिवारिक कथामा आधारित यस टेलिशृंखला हरेक बुधबार साँझ ७ : ०५ मा नेपाल टेलिभिजनमार्फत आउने गर्छ भने पिएनपिमिडियाको अफिसियल युटुब च्यानलमार्फत प्रसारण पछि हेर्न सकिनेछ। पिएनपिमिडियाले ‘डियर जिन्दगी’को शृंखला हरेक बिहीबार सार्वजनिक गर्ने गर्दछ।
जनकदीप पराजुलीको निर्देशमा बनेको यस सिरियलका निर्माता रामकृष्ण बिसी हुन् । कि इन्टरटेन्मेन्टको प्रस्तुति र पिएनपी मिडियाको सहकार्यमा निर्माण भईरहेको सिरियलमा बसन्त पोखरेलको लेखन र सहनिर्देशन रहेको छ। सिरियलका कार्यकारी निर्माताका रुपमा युवराज खत्री रहेका छन् । त्यस्तै सञ्चारकर्मी रघुनाथ सापकोटा सहनिर्माता हुन् ।
सुनील थापालाई फिचर्ड गरिएको सिरियलमा श्रेया कार्की, सुष्मा कार्की, सुवास पराजुली, पुस्करजंग थापा, अर्जुन गौतम, वसन्त पोखरेल, एलिना गौतमलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
यस्तो छ सातौ भाग…
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
टेक्ससमा मादक पदार्थ सेवन गरेको शंकास्पद चालकले गल्फ गाडीलाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु
प्रतिक्रिया