हेर्नुहोस्, गाउलेले गर्दा कसरी बुढा बुढीको झगडा पर्छ ? (भिडियो)

इनेप्लिज २०७५ मंसिर ७ गते ११:१९ मा प्रकाशित
समाजमा रहेका केही व्यक्तिहरुका कारण दाम्पत्य जीवन नै धरापमा पर्छ । गाउँलेहरुको कुरा सुनेर घरकी श्रीमतिलाई समय दिन नसक्दा घर झगडाका कारण बन्छ । बिशेषता नेताहरु जे कुराको पनि उद्घाटन गर्न भन्दै हिड्ने र घरमा पर्याप्त समय दिन नसक्दा घरकी श्रीमतीसंग झगडा हुने कारण बन्छ ।
यस्तै बिषयलाई मध्यनजर गर्दै एउटा छोटो फिल्म तय भएको छ । रोजि श्रेष्ठको निर्र्देशन तथा सन्तोषी सुनारको लेखनमा तयार भएको भिडियोमा धेरै तौल र उचाई भएका पोखराका मिङ–मिडको पनि अभिनय छ । निर्देशक रोजी आफै श्रीमतीको भूमिकामा छिन् भने सागर आलेले श्रीमान् र नेताको भूमीका निर्वाह गरेका छन् । दिलमाया बिसी, पबिन्द्र अधिकारी लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया