नेपाल आईडल वा भ्वाईस अफ नेपालको तयारीमा यी जादुमयी स्वरका बालक (भिडियो सहित)
इनेप्लिज
२०७५ मंसिर ६ गते १:१७ मा प्रकाशित
ईटहरी/ नेपालि संगीत आकाशमा नया प्रतिभा उदाउने शृंखला पछिल्लो समय निकै बढेको छ । झनै युट्युब त यसको निकै ठुलो उदाहरण हो भन्न सकिन्छ । नया प्रतिभाको लागि यतिबेला युट्युब निकै ठुलो प्लेटफर्म बन्न पुगेको छ । यस्तैमा एउटा राम्रो ठाउ पाउने बाल गायक मिडियामा आएका छन् । सुमधुर स्वरका धनि सौजन्य पौडेल सुनसरी ईटरिका हुन् । कक्षा ९ मा अध्ययनरत सौजन्य पढाईमा पनि निकै सिपालु छन् । हेर्नुस उनको गायन प्रतिभा समेटिएको भिडियो कुराकानी ।
अझ रमाईलो पक्ष त के भने उनको बुवा मोडल तथा नायक पनि हुन् । बुवा माधब केसी ले अभिनय गरेको पछिल्लो नेपालि फिल्म धुम ३ हो । यसअघि माधवले करिब दर्जन फिल्ममा अभिनय गरेका छन् भने थुप्रै म्युजिक भिडियोमा पनि उनि देखिएका छन् । आफु लागेको कला लाईनको बाटोमा छोरा हिड्न कोसिष गरेकोमा माधब दङ्ग छन् । उता छोरा सौजन्य आफु ठुलो भएपछी पनि गायककै रुपमा स्थापित हुने बताउछन ।
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
टेक्ससमा मादक पदार्थ सेवन गरेको शंकास्पद चालकले गल्फ गाडीलाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु
प्रतिक्रिया