गायक ज्ञान सुब्बा र गायीका कला चेम्जोङको ‘झरना झरी’ को म्युजिक भिडियो सार्बजनिक
इनेप्लिज
२०७५ मंसिर ६ गते १:१४ मा प्रकाशित
गायक ज्ञान सुब्बा र गायीका कला चेम्जोङको युगल गायनमा रहेको गीत’झरना झरी’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । पोषराज दाहालले शब्द लेखेको गीतमा संगीत भर्ने काम भने साज सिंहले गरेका हुन् भने मिक्सिंग मिन विस्ट र एरेन्ज चाँद सिंहले गरेका छन ।
रोमान्टिक शैलीको म्युजिक भिडियोमा निराजन प्रधान र निरंजली लामाको रोमान्टिक अवतार देख्न सकिन्छ । केही समय अगाडी मात्र फुल टिप्दा बोलको गीत बजारमा ल्याएका गायक सुब्बा सार्बजनिक गीतबाट निकै आसबादी रहेका छन ।
गीतलाई निर्देशन भने सोनाम पाख्रिनले गरेका हुन् । भिडीयोमा उत्सब दाहालको छायाँकन र सुशील न्यौपानेको सम्पादन देख्न सकिन्छ । गीतलाई निर्माण महेन ध्वज खाँडले गरेका हुन् ।
vvv
सुनिल शाहले नागरिकता विद्येयक फिर्ता सम्बन्धमा सकारात्मक रहन सम्पूर्ण गैर आवासिय नेपालीलाइ आग्रह
अमेरिकी संसद बिद्रोह पछि ट्रम्पको कट्टर बिरोधि रिपब्लिकनकी अमेरिकी सांसद लिज चेनीलाई ट्रम्पले प्राथमिक निर्वाचनमा हराए
अमेरिकी सेनाले क्यालिफोर्नियाबाट निशस्त्र अन्तरमहादेशीय प्रक्षेपिक क्षेप्यास्त्र परीक्षण
अमेरिकी प्रथम महिला जिल बाइडेन कोरोना संक्रमित ,हल्का लक्षणहरू
बाइडेनद्वारा स्वास्थ्य,जलवायु र कर बिधेयकमा हस्ताक्षर , उनको कार्यसूचीको ऐतिहासिक जीत
प्रतिक्रिया