गायिका देवी घर्ती भेट्न पुगेकी ९ बर्षीय बालिकाले यति मिठो आवाजमा दोहोरी गीत गाउदै बाबा खोजिदिनु भन्दा रोईंन देबी
इनेप्लिज
२०७५ मंसिर ६ गते ०:१८ मा प्रकाशित
बर्षकी नानी पुजा देबकोटा आफ्नो ४ बर्षदेखि हराएका बाबालाई खोज्दै काठमाडौँ आएकी छन् । त्यसैक्रममा लोक दोहोरी गायिका देबि घर्ति मगरसँग सोमबार भेटेकी छन् । उनलाई भेट्दा गायिका घर्तिले पछि गएर राम्रो गायिका बन्छिन् भनेर भनिन् ।
सामाजिक अभियन्ता जनक सुनारको साथमा उनी शनिबार काठमाडौँ आएकी हुन् । अत्भुत क्षमता भएकी उनी साह्रै मिठ्ठो र सुमधुर गीत गाउँछिन् । उनी गीत रेकर्ड गर्न समेत काठमाडौँ आएकी हुन् उनको आवाजमा रहेको गीत छिट्नै नै बजारमा आउँदै छ ।
हेर्नुहोस् उनीसँग गरिएको कुराकानी
बाल्टिमोरमा नेपाली पार्कोर खेलाडी दिनेश सुनारको १२ औं विश्व रेकर्डको प्रयत्न सफल
अमेरिकाको संसद नजिक घेरामा ठोक्किएपछि स्वयमलाई गोली हानी आत्महत्या गर्ने व्यक्तिको पहिचान
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
प्रतिक्रिया