सोमबार, साउन ३० २०७९
काठमाडौं १६:१५
वासिङटन डिसी 06:30

गायिका देवी घर्ती भेट्न पुगेकी ९ बर्षीय बालिकाले यति मिठो आवाजमा दोहोरी गीत गाउदै बाबा खोजिदिनु भन्दा रोईंन देबी

इनेप्लिज २०७५ मंसिर ६ गते ०:१८ मा प्रकाशित
बर्षकी नानी पुजा देबकोटा आफ्नो ४ बर्षदेखि हराएका बाबालाई खोज्दै काठमाडौँ आएकी छन् । त्यसैक्रममा लोक दोहोरी गायिका देबि घर्ति मगरसँग सोमबार भेटेकी छन् । उनलाई भेट्दा गायिका घर्तिले पछि गएर राम्रो गायिका बन्छिन् भनेर भनिन् ।
सामाजिक अभियन्ता जनक सुनारको साथमा उनी शनिबार काठमाडौँ आएकी हुन् । अत्भुत क्षमता भएकी उनी साह्रै मिठ्ठो र सुमधुर गीत गाउँछिन् । उनी गीत रेकर्ड गर्न समेत काठमाडौँ आएकी हुन् उनको आवाजमा रहेको गीत छिट्नै नै बजारमा आउँदै छ ।
हेर्नुहोस् उनीसँग गरिएको कुराकानी

प्रतिक्रिया