मदन को आसिर्बाद् ले देश्कै रानी बनायो
ठुटे कबि मुकुन्द कोईराला
२०७५ मंसिर ५ गते २:४२ मा प्रकाशित
मदन को आसिर्बाद् ले देश्कै रानी बनायो
करोड को गाडी चड्छेउ देशै गनायो
तिमीलाई त करोड को गाडी चाहिने
कुन ठाउँ होला इज्जत् छोप्ने सारी पाइने
जबज को नारा बोकी साइकल चाडत्थे उनी
आसा गर्थे. दिदी बैनी तिमी भयौ खुनी
लौन हटाउ मेरो घर को सिंह दरबार
गणतन्त्र आए पछी डुब्यो घरबार
तिमीलाई त करोड को गाडी चाहिने
कुन ठाउँ होला इज्जत छोप्ने सारी पाइने?
सारङि को धुन सँगै रुन्छ गाइने
कहाँ होला हात मुख जोर्ने ठाउँ पाइने
मदन को आसिर्बाद ले रानी बनायो
महारानी आए पछी देशै गनायो
शिकागोमा समलिङ्गी मधुशाला बाहिर गाडीले ठक्कर दिदा तीन पुरुषको मृत्यु ,संदिग्ध फरार
पुटिनद्वारा अमेरिकालाई विश्वव्यापी मामिलालाई अस्थिर बनाएको र युक्रेन युद्धलाई लम्ब्याएको आरोप
अमेरिकाको टेनेसीको एक अस्पतालमा गोलीबारी हुँदा कम्तिमा ७ जना घाइते ,अनुसन्धान जारी
कोभिड बिरुद्धको खोप बनाउने फाईजरका प्रमुख कार्यकारी अधिकारी कोरोना सक्रमित
कोलोराडो नेपाली समुदायमा फेरी अर्को दुखःद घटना
प्रतिक्रिया