आइतबार, पुष १ २०७५
काठमाडौं १०:०६
वासिङटन डिसी 23:21

मदन को आसिर्बाद् ले देश्कै रानी बनायो

ठुटे कबि मुकुन्द कोईराला २०७५ मंसिर ५ गते २:४२ मा प्रकाशित

मदन को आसिर्बाद् ले देश्कै रानी बनायो
करोड को गाडी चड्छेउ देशै गनायो
तिमीलाई त करोड को गाडी चाहिने
कुन ठाउँ होला इज्जत् छोप्ने सारी पाइने

जबज को नारा बोकी साइकल चाडत्थे उनी
आसा गर्थे. दिदी बैनी तिमी भयौ खुनी
लौन हटाउ मेरो घर को सिंह दरबार
गणतन्त्र आए पछी डुब्यो घरबार
तिमीलाई त करोड को गाडी चाहिने
कुन ठाउँ होला इज्जत छोप्ने सारी पाइने?

सारङि को धुन सँगै रुन्छ गाइने
कहाँ होला हात मुख जोर्ने ठाउँ पाइने
मदन को आसिर्बाद ले रानी बनायो
महारानी आए पछी देशै गनायो

प्रतिक्रिया