गायक जि आर उप्रेतीको ‘मेरो मुटुको पन्नामा मैले लेखेको यो नाम’ बोलको म्युजिक भिडियो सार्वजनिक
इनेप्लिज
२०७५ मंसिर ५ गते १:३३ मा प्रकाशित

मङ्सिर ४, भक्तपुर : गायक जि आर उप्रेतीको आवाज रहेको आधुनिक गीत ‘मेरो मुटुको’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। उक्त भिडियो अफिसियल युट्युब च्यानल पिएनपि मिडिया प्राली मार्फत सार्बजनिक भएको छ। गीतमा शब्द तथा संगीत पनि गायक जि आर उप्रेतीकै रहेको छ। गीतमा मेरो मुटुको पानामा मैले तिम्रो नाम लेखेको कुरा गायक उप्रेतीले बताएका छन्।
यस भिडियोको निर्देशन मुक्ति उप्रेती र कृष्ण घिमिरेले गरेका हुन् भने अभिनय पवित्र घिमिरे र कृष्ण घिमिरेको रहेको छ। गीतमा प्रेमका भावहरुलाई अधिक मात्रामा प्रस्तुत गरिएको देख्न सकिन्छ ।
हेर्नुहोस् भिडियो :
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
अमेरिकी कंग्रेसका प्रतिनिधिमण्डल ताइवान भ्रमणमा
टेक्ससका गभर्नर आबोटले डिसी र न्यूयोर्कमा हजारौ आप्रवासीहरू यात्रियानबाट पठाए
प्रतिक्रिया