जर्ज वाशिंगटन युनिभर्सिटी, डिसीमा इन्टरनेसनालिष्ट स्टुडेण्टस् फ्रन्टद्वारा आयोजित कार्यक्रम

इनेप्लिज २०७५ मंसिर १ गते २२:५१ मा प्रकाशित

जर्ज वाशिंगटन युनिभर्सिटी, डिसीमा इन्टरनेसनालिष्ट स्टुडेण्टस् फ्रन्टद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपालबाट आउनु भएका नेकपा मालेका नेता सीपी मैनाली, विदेश नीति विज्ञ हिरण्यलाल श्रेष्ठ र प्रमोद काफ्ले आआफ्नो विचार व्यक्त।

प्रतिक्रिया