आइतबार, पुष १ २०७५
काठमाडौं १०:२२
वासिङटन डिसी 23:37

गित – देशको आशा ।

इनेप्लिज २०७५ मंसिर १ गते १७:३९ मा प्रकाशित

यो देशको लागि केहि गर्नु छ भने ,

सक्नेले आजै केहि गरि देखाऊ ।

यो देशको गरिमा

यो देशको जनता ,

छौ आज कतै बन्धकमा हामी ।

  • सोचेका थिएनौ,

यति छिट्टै हामी बदनाम हुने छौ भनेर

ऊठौ अब ऊठौ कति सुति बस्ने ,

गरौ केहि कर्म  यो देश बचाऊन ।

दुःख र पिडा अति नै सहेर,

पर्खि रहेकि छिन आमा तिम्रै बाटो हेर्दै ,

आशा छ तिम्रो अब यो देशलाई

फर्कि परदेशबाट तिमि गर्नेछौ

केहि भनेर ।

रुप शाक्य, न्यु रोड काठमाडौ

हालः एभरेट , मासाचुसेटस (बोस्टन)

प्रतिक्रिया