गित – देशको आशा ।
इनेप्लिज
२०७५ मंसिर १ गते १७:३९ मा प्रकाशित
यो देशको लागि केहि गर्नु छ भने ,
सक्नेले आजै केहि गरि देखाऊ ।
यो देशको गरिमा
यो देशको जनता ,
छौ आज कतै बन्धकमा हामी ।
- सोचेका थिएनौ,
यति छिट्टै हामी बदनाम हुने छौ भनेर
ऊठौ अब ऊठौ कति सुति बस्ने ,
गरौ केहि कर्म यो देश बचाऊन ।
दुःख र पिडा अति नै सहेर,
पर्खि रहेकि छिन आमा तिम्रै बाटो हेर्दै ,
आशा छ तिम्रो अब यो देशलाई
फर्कि परदेशबाट तिमि गर्नेछौ
केहि भनेर ।
रुप शाक्य, न्यु रोड काठमाडौ
हालः एभरेट , मासाचुसेटस (बोस्टन)
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
टेक्ससमा मादक पदार्थ सेवन गरेको शंकास्पद चालकले गल्फ गाडीलाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु
प्रतिक्रिया