संसार रुवाए जापानको एउटा कोठा बाट सुर्य खड्काले अती मार्मिक छ मन थामेर हेर्नुहोस भिडियो

इनेप्लिज २०७५ मंसिर १ गते ४:३९ मा प्रकाशित

युके,

नेपालको बागलुङ जिल्लामा जन्मिएका एउटा यस्ता कलाकार मिठो स्वरका धनी सुर्य खड्का अहिले प्रवासी भुमी जापानमा रहेर पनि आफ्नो लोक गित संगीतको मार्फत लाखौ नेपालीहरुको मन मुटुमा बस्न सफल भएका छन् ! सुर्य भन्छन् सामाजिक संजाल एउटा यस्तो माध्यम हो जुन पर्योग गर्दा आज सुर्य खड्का को हो भनेर म दर्शक हरुको माझ चिनिन सफल भएको छु !

पछिल्लो समयमा सुर्य खड्काले अती मन छुने लोकभजन आफ्नो युटुब च्यानल “सुर्य खड्का” मार्फत बजारमा ल्याएका छ्न।जताततै अपराध, बलात्कार क्रियाकलाप बढेको बेला,यस्तो खालको प्रस्तुतिले समाजमा एक प्रकारको सकारात्मक सन्देश पनि दिएको छ।

आफू स्वयम् सुर्य खड्का प्रदेशमा भएर पनि लोक तथा दोहोरी क्षेत्रमा निकै दरिलो प्रस्तुति दिदै आएका छ्न। अब केहि समयमा उनका धेरै उत्कृष्ट सृजनाहरु आउने तयारीमा भएको गायक तथा सर्जक खड्काको साक्ष्यात कुराकानीमा बताएका थिय, उनको साङ्गीतिक जिबनले सफलताको शिखर चुम्दै जावस, उनलाई हार्दिक शुभकामना।

उहा संग जोडिन र गित संगीतमा अपलोड गरिएका भिडियो सुर्य खड्का अफिसियल युटुब मार्फत हेर्न सक्नु हुनेछ

अहिले लाइ हेरौ यो मर्मस्पर्शी भिडियो

प्रतिक्रिया