ए डिसी मा झर्ने हिँउ
ठुटे कबि मुकुन्द कोईराला
२०७५ कार्तिक २९ गते १७:५१ मा प्रकाशित

ए डिसी मा झर्ने हिऊ,
अलिकती मेरो गाउमा झर्छस् भने
छि छि दुर्दुर् गर्ने हरुको
लर्को लाग्थ्यो अरे
आपत् पर्यो भनी माग्ने हरुको
लर्को लाग्थ्यो अरे!
ए
डिसी मा पर्ने हिऊ!
झुक्किएर अलिकती
मेरो शहर मा झरिस् भने
देशका गन्ने मान्ने हरु
भन्ने हरुको पनि के बेर!
चौकी दार राखी वरि
माग्ने हरुको पनि यहाँ
बानेस्वर् को महल् अघी
लर्को लाग्थ्यो अरे!!
देखेर यो दुनियाँ लाई
झर्को लाग्थ्यो अरे!!
त्यो डिसी मा झर्ने हिउ
अलिकती झुक्किएर
मेरो देशको तराइ मा
झुक्किएर परिस् भने
एकै छिन् मा मेरो देश नै
पराइ लाग्थ्यो अरे!!!!
ठुटे कबि मुकुन्द कोइराला ?? Virginia
§हाल बिराट्नगर नेपाल ??
बाल्टिमोरको गोर्खाली फुटबल क्लबको आधिकारिक जर्सी (गन्जी)अनावरण कार्यक्रम सम्पन्न
अमेरिकाको डिसी क्षेत्रमा आयोजना हुने दशैँ–तिहार महोत्सव २०२२ मा १९७४ एडीका गायक एड्रियन प्रधानको प्रस्तुति हुने
अमेरिकामा गौरा प्रर्दशनी हुने
मगर संघ अमेरिकाको आठौं साधारणसभा सम्पन्न ,आपतकालीन राहत कोषको घोषणा
एचडिएनपी अन्तर्राष्ट्रियले कोषवृद्धि बार्षिक गाला कार्यक्रम गर्दै
प्रतिक्रिया