प्रधानसेनापतिसँग राष्ट्रसङ्घका संयोजकको शिष्टाचार भेट

इनेप्लिज २०७५ कार्तिक २९ गते १३:०३ मा प्रकाशित

काठमाडौँ, २९ कात्तिक : प्रधानसेनापति पूर्णचन्द्र थापासँग संयुक्त राष्ट्रसङ्घको आवासीय संयोजक बेलेरिया जुल्लिएण्डले शिष्टाचार भेट गर्नुभएको छ ।
जङ्गी अड्डामा आज भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया