भ्वाईस अफ नेपालमा आफु संगै कोच प्रमोदलाई रुवाउदै घर फर्किएका योगेन्द्र रुनुको कारण यस्तो
इनेप्लिज
२०७५ कार्तिक २८ गते २:४१ मा प्रकाशित

ईटहरी/ नेपालमा पछिल्लो समय फ़्रेञ्चाईज शो हरुको बाहुल्यता निकै बढेको छ । गायन विधामा भित्रिएको द भ्वाईस अफ नेपालले त नेपालमा एउटा स्ट्याण्डर लेभलको कार्यक्रम पनि गर्न सकिन्छ भन्ने उदाहरण छर्लंग देखिएको छ । डिजिटल राउण्ड देखि ब्लाईण्ड र ब्याटल राउण्ड सक्किए संगै अहिले लाईभ राउण्ड चलिरहेको छ । जस अन्तरगत प्रतियोगी छनौटको काम पनि भैरहेको छ । यस्तैमा राम्रो गायिकी भएपनि योगेन्द्र उपाध्याय बाहिरिएका छन् । हेर्नुस उनि संग गरिएको ताजा कुराकानी ।
कोचले सेभ नगरेपछि योगेन्द्र भोटिङ्गमा गएका थिए । तर उनले आफु संग भएका अरु २ प्रतिष्पर्धीहरुको पब्लिक रिलेशन केहि रुपमा बढि भएको कारण पनि आफु बाहिरिनु परेको कुरा बताएका छन् । योगेन्द्रले ब्लाईण्ड अडिसनमा ४ जना कोचालाई नै आफु तिर फर्काउन सफल भएका थिए । रिजल्ट आउट भएपछी उनि स्टेजमै रोएका थिए तर आफु रुनुको कारण अर्कै रहेको कुरा माथिको भिडियो कुराकानीमा खुलाएका छन् । उनि मात्र हैन सबै कोचाको आखा रसाएको थियो ।
टेक्ससकी एक महिलालाई लस एन्जलसमा गाडी दुर्घटनामा परि ५ जनाको मृत्यु भए पछि ६ गणनाको हत्याको अभियोग
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
प्रतिक्रिया