झक्कड थापा अकस्मात् बुद्ध लामाको घरमा, बुद्ध घमण्डी भन्दै आमालाई लगाए कुरा

इनेप्लिज २०७५ कार्तिक २७ गते १६:१७ मा प्रकाशित

झक्कड थापा पहिलो पटक पोखरा घुम्न आए । पोखरा आउँदासम्म उनलाई नेपाल आईडल बिजेता बुद्ध लामाको घर पोखरा नै हो भन्ने थाहा थिएन । पोखराको बसाई २ दिन भएपछि उनले बुद्ध लामाको घर पोखरा भएको थाहा पाए । उनी एक किलो स्याउ बोकेर बुद्ध लामाको घरमा गए । बुद्ध लामाको घरमा आमा र दाई मात्र थिए । बुद्धका बाबु अफिस गएका थिए । आमा भाँडा धुँदै गर्दा बाहिर आईन् सुरुमा उनले झक्कडलाई चिनिनन् । पछि कुराकानी गर्दा आमाले झक्कड घरमा आएकोमा आश्चर्य ब्यक्त गरिन् । करिब आधा घण्टाको बसाईमा झक्कडले बुद्ध लामाको व्यक्तिगत कुराहरु र पारिवारीक कुराहरु बुझ्ने प्रयत्न गरे । सधै प्रश्नको जवाफ दिने झक्कडले बुद्धको घरमा भने उनकी आमालाई प्रश्न नै प्रश्न गरे । हेरौं बुद्ध लामाको घरमा झक्कड थापाको प्रवेश ः

प्रतिक्रिया